Home 2018
Yearly Archives: 2018
विकासमा चिनियाँ अनुभव आदानप्रदान गर्न तयार छौं …चिनियाँ राजदूत
कात्तिक २५,
बुटवल । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यु होङले आज भेटवार्ता गरेकी छन् । भेटमा लुम्बिनीको...
नेपाल प्रहरीसँग अहिले ७८ वठा तालिमप्राप्त कुकुर
कात्तिक २५,
काठमाडौं । नेपाल प्रहरीसँग अहिले ७८ वठा तालिमप्राप्त कुकुर छन् । लागु औषध, विफोस्टक पदार्थ लगायत अवैध वस्तु तस्करीदेखि अन्य अपारधमा संलग्न अपराधी...
हुम्ला खिरौलाखेतीबाट परिर्वनत हुदैं किसानको जिन्दगी
कार्तिक २४,
हुम्ला । हुम्लामा पछिल्लो समय खिरौला अर्थात् सेतो चिनीबाट स्थानीयवासीले मगन्य आम्दानी गर्न थालेका छन् । जिल्लाको खेतबारी वनजङ्गलमा त्यत्तिकै खेर गहिरहेको...
नेविसंघ कार्यकर्ता ढकालको रिहाइ गर्न माग
कार्तिक २४,
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा...
दाङमा २१ जुवाडे पक्राउ
कार्तिक २४,
दाङ । दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको...
छठ पर्वः जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति
कार्तिक ४,
काठमाडौं । वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् ।...
Minister’s car meets with accident, three hurt
Dhangadhi, Nov 10 (RSS): The Scorpio jeep used by a Far-west Province government minister met with an accident in Kailali last night, injuring three...
Supreme leader Ganesh Man Singh’s birth anniversary marked
Kathmandu, Nov 10 (RSS): The Ganesh Man Singh Foundation organized a programme at Shova Bhagawati here this morning, commemorating the 104th birth anniversary of...
Radio Nepal’s former news editor Maskey passes away
Kathmandu, Nov 10(RSS): Radio Nepal's former news editor and broadcaster Rameshwor Maskey died on Thursday due to a heart attack. He was 79. He...
म्हपूजाको महत्व …आफूले आफैंलाई चिन्ने अवसर
कात्तिक २२,
थःतः थःम्ह म्हमसिया अति दुःख सिल रे,’ नेवारी भाषाको प्रचलित गीत गाएपछि संस्कृतिविद् सत्यमोहन जोशीले नेपालीमा अथ्र्याए, ‘आफूले आफैंलाई नचिनेर अति दुःख पाइयो...


