Wednesday, May 27, 2026
Home 2018

Yearly Archives: 2018

चिसोका कारण एकको मृत्यु

माघ २, इनरुवा । सुनसरीमा अत्यधिक चिसोका कारण आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका–११ तनमुनाका ३० वर्षीय रामकुमार ऋषिदेव...

‘वामगठबन्धन तोड्न सरकार आफै लाग्यो’

माघ २, भक्तपुर । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले सत्ता छाड्नु पर्ने सरकार आफै वाम एकता भाड्न लागिपरेको आरोप लगाउनु भएको छ...

होला त नेपालमा सञ्चालित भारतीय विद्यालय बन्द ?

माघ २, काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा...

जापानमा तनहुँ समाज गठन

पुस २, काठमाडौँ । तनहुँमा जन्मेर जापान पुगी विभिन्न पेशा व्यवसायमा लागेका व्यक्तिको सक्रियतामा ‘तनहुँ समाज जापान’ गठन गरिएको छ । तनहुँ जिल्लाबाट जापानमा...

माईखोलामा मेला भर्न भारतीयको घुइचोँ

माघ २, इलाम । माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ । तीन...

प्रहरीमाथि हातपात गर्नेलाई सार्वजनिक मुद्दा

माघ २, भोजपुर । प्रहरी माथि हातपात गर्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय, भोजपुरले सार्वजनिक मुद्दा दर्ता गरेको छ । भोजपुर नगरपालिका–५ बोमिखमा गस्तीमा रहेका...

चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने ः महामन्त्री कोइराला

पुस ३०, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो...

एक्स–रे मेसिन प्रयोगविहीन भएपछि बिरामीलाई समस्या

पुस ३०, बैतडी । जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे...

साइकलमा सवार धामीको मृत्यु

पुस ३०, मोरङ । मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै...

दुर्घटनामा दुईको मृत्यु

पुस ३०, चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर...