Home 2018
Yearly Archives: 2018
‘म नाङो भए पनि बुढालाई फरक पर्दैन’
एजेन्सी । बलिउडका विवाहित नायिकाहरु फिल्ममा अंग प्रदर्शन गर्न हिच्किचाउँछन् । सकभर किस सिनबाट पनि जोगिन चाहन्छन् । तर, नव अभिनेत्री सुरविन चावलाको कुरा...
क्यानको कदम स्वागत योग्य
वैशाख ४
काठमाडौं । क्यानले विशेष साधारणसभाबाट संशोधन गर्न लागेको विधानलार्इ आईसीसीले स्वागत गरेको छ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो...
ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान
बैशाख ४,
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपालभर ५८ ग्यास...
राष्ट्रिय गौरवका आयोजनाको प्रगति किन सुस्त
बैशाख ४,
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको भनि प्राथमिकताका साथ छुट्याएको २१ वटा ठूला पूर्वाधारसम्बन्धी योजनामध्ये अधिकांशको प्रगति सुस्त भएको भनि एक सरकारी प्रतिवेदनमा आलोचना...
चीनमा अपेक्षाभन्दा बढी आर्थिक वृद्धि
एजेन्सी । चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।अघिल्लो वर्षको पहिलो...
श्रीमान् विदेशीएपछि परपुरुषसंगको यौन सम्बन्धले तनाव
बैशाख ४,
काठमाडौँ । कमला शाह नाम परिवर्तन उमेरले ३४ पुगिन् । कमलाको साथमा रहेकी एउटी छोरीलाई उनको साथमै छाडेर श्रीमान् विदेश गएका थिए...
एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी
बैशाख ४,
काठमाडौँ । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता...
श्रीमानसंग लुकेर परिवार नियोजन साधनको प्रयोग
बैशाख ४,
रोल्पा । कुनै कुनै विवाहितले अझै पनि श्रीमान्सँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।
पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक,...
किन ‘टूथपिक’ले दाँत घोच्नुहुन्न
स्वास्थ्य । दाँतमा अड्केको खानेकुरा निकाल्न ‘टूथपिक’ पक्कै प्रयोग गर्नुहुन्छ, तर के तपाईलाई थाहा छ, यसले समस्या निम्त्याउँछ भन्ने रु टूथपिकको प्रयोग गर्दा दाँतमा...
ओली–प्रचण्ड भेटवार्ता
बैशाख ०३,
काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता प्रक्रिया अघि...










