Tuesday, June 2, 2026
Home 2018

Yearly Archives: 2018

१४ वर्षकी बालिकाको पेटमा आफ्नै बाबुको गर्भ

बैशाख १०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्लामा भएका शृङ्खलाबद्ध चोरी, सार्वजनिक...

थाहै नदिई डिभोर्स ः सबै सम्पत्ति लिएर श्रीमती बेपत्ता

बैशाख १०, झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले बनाएको घर आउँदा एक पुरुष घरबाट निकालिएका छन् । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए, कारण...

कुमारी बैंकको हकप्रद सेयर बिक्रि खुला

बैशाख १०, काठमाडौं । कुमारी बैंकले बैंशाख २८ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको...

प्रहरी फिर्ताबारे निर्णयको कार्यान्वयन सुस्त

बैशाख १०, काठमाडौं । बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरूको सुरक्षामा नियम विपरित खटिएका सशस्त्र र नेपाल प्रहरी फिर्ता गर्न दिइएको एक हप्ताको समय सीमा नाघिसक्दा...

फेसबुक लाइभ गर्दागर्दै गोली लाग्यो (हिसां भड्कियो, भिडियो सहित)

वैशाख १०, काठमाडौं । पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने...

सनराइज र नेपाल बैङ्कले नाफा बढाउँदा ग्लोबल आईएमईको घट्यो

बैशाख १०, काठमाडौं । ग्लोबल आईएमई बैङ्क, नेपाल बैङ्क र सनराइज बैङ्कले चालु आर्थिक वर्षको ९२०७४र७५० तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल...

आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण

बैशाख १०, बाँके । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ । निकुञ्ज क्षेत्रअन्तर्गत...

सैनिक अस्पतालः भवन ९ तला मात्र बन्दै, सामान खरिद १७ तलाका लागि

बैशाख १०, काठमाडौं । वीर अस्पताल नजिकै नेपाली सेनाले धमाधम त्रिचन्द्र मलिटरी अस्पताल निर्माण गरिरहेको छ। काठमाडौँको महाबौद्धस्थित सेनाको उक्त अस्पताल निर्माणका क्रममा अनियमितता भइरहेको...

चौधरीको मृत्यु

बैशाख १०, भीमदत्तनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–२ वाणी बजार...

जडीबुटी प्रशोधन उद्योग स्थापना

बैशाख १०, इलाम । इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गर्नुभएको छ । स्थानीय वन तथा निजी आवादीमा...