Friday, November 13, 2026
Home समाचार राहदानी विभाग छठ पर्वका दिन पनि खुला रहने

राहदानी विभाग छठ पर्वका दिन पनि खुला रहने

2

काठमाडौँ । राहदानी विभाग छठ पर्वको सोमबार खुला रहने भएको छ। सो दिन अन्यत्र सार्वजनिक बिदा भए पनि विभाग खुला रहेनछ । छठ पर्व मनाउने आफ्ना कर्मचारीलाई भने विभागले सोमबार बिदा दिएको छ । विभागका महानिर्देशक दीपक विश्वकर्माका अनुसार सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै छठ पर्वका दिन पनि नियमित सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो ।
अन्य नियमित कार्यदिनमा जस्तै बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवाग्राहीलाई राहदानीसम्बन्धी सेवा प्रदान गर्नेछ।