Wednesday, October 7, 2026
Home राजनीति भारतीय सेनाप्रमुख सेठ नेपाल भ्रमणमा आउँदै

भारतीय सेनाप्रमुख सेठ नेपाल भ्रमणमा आउँदै

6

काठमाडौँ : भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ नेपाले भ्रमणमा आउने भएका छन्। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि उनी साउन ३१ गते काठमाडौँ आइपुग्ने भएका हुन्। नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दज्र्यानी चिह्न प्रदान गर्ने प्रयोजनका लागि उनी नेपाल आउन लागेका हुन् । गत असार १५ (जुन ३०) मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका हुन्।