स्पेन विश्वकपको क्वार्टरफाइनलमा

4

काठमाडौं । सोमबार राति डलास स्टेडियममा भएको रोमाञ्चक तथा कडा प्रतिस्पर्धात्मक अन्तिम १६ को खेलमा स्पेनले चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगललाई १–० ले स्तब्ध पारेको हो । वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेटमा गरेको नाटकीय गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।