Thursday, October 1, 2026
Home समाज धोबीखोलामा भेटियो युवकको शव

धोबीखोलामा भेटियो युवकको शव

14

काठमाडौँ : काठमाडौँ महानगरपािलका- १० स्थित मदन भण्डारी कलेज नजिकै धोबीखोलामा बिहीबार बिहान युवकको शव फेला परेको छ। साइकलसहित युवक खोलामा डुबेको अवस्थामा फेला परेका हुन्। प्रहरीकाअनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान खुलेको छैन। उनको पहिचान र घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।