Monday, September 21, 2026
Home राजनीति यस्ताे छ उपसभामुख हटाउने संवैधानिक व्यवस्था

यस्ताे छ उपसभामुख हटाउने संवैधानिक व्यवस्था

19

काठमााडाैं : सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले उपमसभामुख इन्दिरा राणमगरलाई हटाउने तयारी गरेका छन्। यसका दुबै दलले आ–आफ्नो दलको कार्यालय सिंहदरबारमा खाली पानामा हस्ताक्षर संकलन गरिरहेका छन्। सत्ता गठबन्धनले संविधानको धारा ९१ को उपधारा (६) अनुसार उपसभामुख रानालाई हटाउन खोजेको हो । संविधानको धारा ९१ को उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने अवस्था उल्लेख छ। जसअनुसार प्रस्ताव पारित गरेर दुई तिहाइले हटाउन सक्छ ।