युवा बचत सहकारीको २५ औं साधारण सभा सम्पन्न, तस्विरमा हेर्नुहोस्

85

भक्तपुर । युवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ फेदिमा मुख्य कार्यालय रहेको यस सहकारीले शनिबार भब्य रुपमा आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभालाई चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले उद्घाटन गर्नु भएको थियो । हालसम्म यो संस्थामा महिला २ हजार ९८३ जना, पुरुष २ हजार ७८७ जना, बाल बचता कर्ता १ हजार ६९१ र संस्थागत सदस्यता १५ वटा रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० सम्म यो सहकारीको शेयर पुँजी ७ करोड ५३ लाख ३३ हजार रहेको छ ।

युवा बचत सहकारीको २५ औं साधारण तस्विरमा हेरौं