Thursday, September 24, 2026
Home स्वास्थ्य काठमाडौं मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट

काठमाडौं मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट

68

काठमाडौं : काठमाडौं मेडिकल कलेजमा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको छ। आइतबार दिउँसो करिब १२ बजेतिर इन्टर्न डाक्टर मनिष थापामाथि आक्रमण भएको भन्दै हाल केएमसिमा अध्ययनरत चिकित्सकहरुले अस्पताल अगाडि धर्ना दिएर अवरोध गरेका छन्। उनीहरुले शनिबार सरकार चिकित्सकबीच सहमतिको आधारमा नै ओपिडीमानै पुगेर चिकित्सक माथि हातपात गर्नेलाई कारवाही गर्नु पर्ने माग राखेका छन्। स्वास्थ्यकर्मीहरु डाक्टरमाथि हातपातको विरोधमा सडकमा निस्किएपछि केएमसी क्षेत्रको सडक अवरुद्ध बनेको छ।