आजको तस्विरः सातौँ भक्तपुर महोत्सवमा नृत्य प्रस्तुतिBy NayaNepalNews - April 8, 202366ShareFacebookTwitterPinterestWhatsApp भक्तपुर । औद्योगिक शान्ति नेपाल र मध्यपुर व्वाईज व्याण्डद्वारा आयोजित सातौँ भक्तपुर औद्योगिक सांस्कृतिक तथा पर्यटन महोत्सवमा मौलिक पहिरनमा सजिएर नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिरः रत्न श्रेष्ठ / रासस