ललितपुरको एक घरमा आगलागीBy NayaNepalNews - February 2, 202344ShareFacebookTwitterPinterestWhatsApp सांकेतिक तस्विर काठमाडौँ । ललितपुरको कुपन्डोलस्थित एक घरमा आगलागी भएको छ। ललितपुर महानगरपालिका कुपन्डोलस्थित एक घरमा दिउँसो तीन बजेतिर आगलागी भएको हो ।अहिले आगो नियन्त्रणमा लिने काम भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।