माओवादीबाट अमनलाल मोदी मन्त्री बन्ने

67

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदी पनि मन्त्री बन्ने पक्का भएको छ ।

माओवादीबाट रेखा शर्मा र सुदन किराती पनि मन्त्री बन्ने पक्का भएको छ । शर्मालाई सञ्चा र किरातीलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने तयारी छ ।
मन्त्री बन्ने पक्का भए पनि मोदीको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

गत निर्वाचनमा मोदी मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित उनी लगातर तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् ।