Sunday, September 27, 2026
Home समाज नेपाल भारत संयुक्त सैन्य आभ्यास सालझण्डीमा शुरु

नेपाल भारत संयुक्त सैन्य आभ्यास सालझण्डीमा शुरु

81

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाले संयुक्त रुपमा सैनिक आभ्यास ‘सूर्य किरण’ आजबाट शुरु गरेका छन्। रुपनदेहीको सालझण्डीमा उक्त सैनिक आभ्यास शुरु भएको हो।

प्रधान सेनापति प्रभुराम शर्माले उक्त संयुक्त सैन्य आभ्यासको उद्घाटन गर्नु भएको हो।

सेनाले सार्वजनिक नगरेको उक्त संयुक्त आभ्यासमा भारतीय सेनाका उच्च सैन्य अधिकारी सहितको एक कम्पनी त्यहाँ आइपुगेको छ।

लामो समयदेखि नेपाल र भारतका सैन्य आधिकारीहरुबीच उक्त सैन्य आभ्यास हुँदै आएको छ।