आजको तस्विरः धानबालीBy NayaNepalNews - October 11, 202253ShareFacebookTwitterPinterestWhatsApp सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १, कोशी पलारमा पहेंलपुर भएर पाक्दै गरेको धानबाली । यस वर्ष धान उत्पादन राम्रो हुने किसानले अनुमान गरेका छन् । तस्बिरः अरुणकुमार यादव/रासस