मण्डनदेउपुरमा गठबन्धनका उम्मेदवार बिजयीBy NayaNepalNews - May 19, 2022257ShareFacebookTwitterPinterestWhatsApp काभ्रेको मण्डनदेउपुर नगरपालिकामा गठबन्धनका साझा उम्मेदवार बिजयी भएका छन् । सो नगरपालिकाको नगर प्रमुख पदमा नेकपा एकिकृत समाजवादीका टोक बहादुर वाईबा र उप प्रमुखमा गठबन्धनकै उम्मेदवार नेपाली काङ्ग्रेसका विष्णु मणि नेपाल बिजयी भएका छन् ।