सुर्यबिनायक नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले बिजयी

407

भक्तपुर । जिल्लाको सुर्यबिनायक नगरपालिकाको मेयर तथा उपमेयरमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् ।
मेयर
बासुदेब थापा- 14758
निशान ढुङेल – 13232
( मतान्तर 1526 )
उपमेयर
सरिता भट्टराई – 14758
श्याम बस्नेत – 6661
( मतान्तर 8329)