Sunday, September 27, 2026
Home राजनीति काठमाडौको मेयरको उम्मेदवार बन्न केशव स्थापितले प्रदेशसभा सदस्य पदबाट राजीनामा

काठमाडौको मेयरको उम्मेदवार बन्न केशव स्थापितले प्रदेशसभा सदस्य पदबाट राजीनामा

144

बैशाख ११,

मकवानपुर : काठमाडौको मेयरको उम्मेदवार बन्न केशव स्थापितले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। हेटौंडा आएर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो। उनी काठमाडौं महानगरका पूर्व मेयरसमेत हुन्।