Friday, September 25, 2026
Home प्रदेश ‘जनताको काममा सधै सक्रिय रामहरि थापा’

‘जनताको काममा सधै सक्रिय रामहरि थापा’

358

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. ५ का रामहरि थापा सधै जनताको काममा सक्रिय छन् । गत स्थानिय निर्वाचन २०७४ मा पराजित भएपनि उनी दिनरात नभनी आफ्नो वडाको बृहत्तर बिकासका लागि हरदम वडाबासीको चाहानालाई पुरा गर्न लागेको स्थानीयहरु बताउछन् । थापाले छालिङ्को समग्र बिकासको खाकाको रुपमा दिर्घकालिन सोच स्थापित गर्दै आफुले पहलकदमी गरेका हरेक सडकहरु स्थानियको साथ र सहयोगमा मापदण्डअनुसार बनाउन जोड दिदैं आएका छन् ।

टुक्रे योजनाभन्दा बृहत् योजना बनाइ सकेसम्म बढी घरधुरिको लागि चुनाबी प्रतिबद्धताअनुसार एक घर एक धारा अभियान , पर्ती जग्गाको संरक्षणसहित पार्कको अवधारणा ल्याए । विभिन्न ठाउमापुल निर्माण तथा सन्चालन गर्न प्रमुख भुमिकासहित आफुलाइ सफल स्थापित गर्न भ्याए, एक स्थान्ीयले भने ।

छालिङ्मा यातायात संचालनलागि मुल पर्यटकिय गन्तव्य बनाउन लागिएको मच्छेनारायण त्रिशुलडाँडाका लागि पर्यटकिय पुर्वाधार सिढीमार्ग बनाउने थापाको योजनामा नेकपा एमाले पोलिट्ब्युरो सदश्य माननीय महेश बस्नेतको साथमा दिए । प्रदेस सरकारबाट बजेट छुट्याएउन सफल युवा नेता थापा जनताको हरेक सुख दुखमा साथ साथ रहने सरल स्वभावका कारण आज छालिङ्बासिका आसाका किरण बन्न पुगेका छन।

बिकास अनि सामाजिक परिवर्तनको अभियानलाइ सम्पन्न गर्ने विश्वाससहित आसन्न २०७९ बैसाख ३० गते हुने स्थानीय निर्वाचनकोलागि वडा अध्यक्ष पदको एमालेबाट आकाङ्क्षी बनिरहेका छन।