काङ्ग्रेस नेता गणेश लामा समाज सेवामा सक्रिय

200

माघ १५, काभ्रे । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम्
नेता युवा गणेश लामा समाज सेवामा सक्रिय छन् ।
शुक्रबार उनले जिल्लाको रोशी गाउँपालिका वडा नं १ का २ सय ७५ जना सुत्केरी महिला, अपांग र बृद्धबृद्धाआमबुबाहरुलाइ न्यानो कपडा (ब्ल्याङ्केट बितरण ) वितरण गरेका हुन् । “यसरी सहयोग गर्न पाउँदा खुसी लागेको छ, आगामी दिनमा पनि वडाबासी तथा जिल्लाबासीलाई आवश्यक सहयोग गर्न सधै लागिपर्ने छु,” लामाले भने ।