राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन By NayaNepalNews - August 18, 2020 69 Share FacebookTwitterPinterestWhatsApp भदौ २, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको हो । १ सय १ वर्षको उमेरमा उहाँको मृत्यु भएको पारिवारिक श्रोेतले जनाएको छ । विगत लामो समयदेखि उहाँको घरमै राखेर उपचार भइरहेको थियो ।