पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना

268

साउन २१,
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। सोमबार अस्वस्थ्य भएपछि उपचारका लागि उनी नेपाल मेडिसिटी अस्पताल पुगेका थिए। ज्वरो, रूघाखोकी र युरिनमा इन्फेक्सन भएपछि उनलाई भर्ना गरेर उपचार सुरू गरिएको सिंहका सहयोगी युपी लामिछानेले बताए।