आगलागीबाट ७४ जनाको मृत्युः यसरी जल्यो ग्रिस (भयानक तस्बिरहरु)

355

रोर्यटस /एजेन्सी । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी अहिलेसम्म ७४ को मृत्यु भइसकेको छ । राजधानी एथेन्स नजिकैको राफिना टाउन वरपरका जंगलमा फैलिएको आगोका कारण सयौं घाइते भएका छन् । आगो फैलन सक्ने खतरा भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ । ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रासले आपत्कालीन घोषणा गर्दै युरोपेली युनियन र अन्य देशमाथि आगो नियन्त्रणमा सहयोग गर्न अपिल गरेका छन् । सुरक्षाकर्मी तटीय इलाकामा फसेका मानिसहरुलाई निकाल्नका लागि डुङ्गा र हेलिकोप्टरको प्रयोग गरिरहेका छन् । आगो नियन्त्रणका लागि हेलिकोप्टरको पनि प्रयोग गरिएको छ ।

A local sprays water with a hose on a burnt car following a wildfire at the village of Mati, near Athens. REUTERS/Alkis Konstantinidis
Cars are seen burned as a wildfire rages at the village of Mati, near Athens. REUTERS/Alkis Konstantinidis
A local stands next to burnt cars following a wildfire at the village of Mati, near Athens. REUTERS/Costas Baltas
A woman speaks on the phone as she stands next to a burned apartment, following a wildfire at the village of Mati, near Athens. REUTERS/Costas Baltas
People watch a wildfire raging in the town of Rafina, near Athens. REUTERS/Alkis Konstantinidis