Thursday, October 22, 2026
Home राजनीति पार्टीमा सबै एक हुनुको विकल्प छैन्ः कांग्रेस सभापति देउवा

पार्टीमा सबै एक हुनुको विकल्प छैन्ः कांग्रेस सभापति देउवा

125

असार १५,
भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले शुक्रबार भक्तपुरको बागेश्वरीमा धान दिवसको आयोजना गरेको रोपाई कार्यक्रममा बोल्दै सभापति देउवाले भने ‘हामी सबै मिलेर पार्टीलाई अगाडी बढाउनु पर्दछ ।’ सबै एक भएमा अगामी दिनमा पार्टी पुन मुुलुक एक नम्बर पार्टी हुने भन्दै देउवाले गल्ती कमीकमजोरीलाई सुर्धादै अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा केन्द्रिय सदस्य डिना संगौला, कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र नगरसभापति यादव अधिकारीले मुलुकमा क्युनिष्टहरुको अराजकता बढेको अरोप लगाएका छन् ।