चैत १३,
मोरङ । पूर्वी पृतना हेडक्वाटरमा दुई सैनिकको मृत्यु भएको छ । पोखरीमा डुबेको अवस्थामा भरत बिक र दोलख जंग गएराति ९ बजे मृत फेला परेका हुन् । उनीहरुलाई पोष्टमार्टमका लासिग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इटहरीका डिएसपी सन्जय राउतले जानकारी दिए । मृतकको ठेगाना र पद भने खुलाइएको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ । अनलाइन खबरबाट