दुई महिनाभित्र १२ भारतिय कलाकारको मृत्यु

11

काठमाडौं । दुई महिनाभित्र १२ भारतिय कलाकारको मृत्यु भएको छ । भारतिय मिडिया नवभारत टाइम्सका अनुसार सन् २०२५ को यो पछिल्लो दुई महिनामा १२ जना कलाकारहरुको मृत्यु भएको हो । जसमा एक जनाले आत्महत्या एक जनाको दुर्घटना साथै अन्यको स्वास्थ्यको कारणले मृत्यु भएको छ ।

पंकज धीर, जरिन खान, सुलक्षणा पंडित, सतीश शाह, गोवर्धन असरानी, ज़ुबीन गर्ग, पीयूष पांडे, वरिंदर सिंह घुम्मन, ऋषभ टंडन, क्लासिकल डांसर मधुमती र सचिन चांदवाड़ेको मृत्यु भएको हो ।