Wednesday, September 30, 2026
Home समाचार मन्त्री पद चट्

मन्त्री पद चट्

18

काठमाडौं । नियुक्तिमा पैसा लिएको आरोप लागेपछि एक जना मन्त्रकिो पद चट भएको छ । बिचौलियासँग घुसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। मन्त्री गुप्ताले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुक यसबारे उल्लेख गरेका छन्।