मंगलाबार एमालेको सचिवालय बैठक बस्ने

21

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । असार २५ गते मंगलबार दिउँसो १ बजे बैठक बस्नेछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ । बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ । नयाँ सरकारबारेमा समेत केही निर्णय हुने एमालेका नेताहरुको भनाई रहेको छ ।