१२० जना डीएपीको सरुवाः जगातीमा कार्की, काभ्रेमा श्रेष्ठ

245

भक्तपुर । नेपाल प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गरि १२० जना प्रहरी नायव उपरिक्षक डीएसपीको सरुवा गरिएको जनाएको छ । जसमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग यू.एन शाखा नक्सालबाट भक्तपुरको जगाती वृत्तमा डीएसपी दिप्ती कार्कीलाई सरुवा गरिएको छ । जगातीका डीएसपी राज कुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा गरिएको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत डीएसपी दिपक गिरीलाई जिप्रका बैतडीमा सरुवा गरिएको छ ।
अन्य सरुवाको नामावली हेरौं