Saturday, October 3, 2026
Home समाचार वायुसेवा निगमले माग्यो ३० एयर होस्टेस

वायुसेवा निगमले माग्यो ३० एयर होस्टेस

40

काठमाडौं : नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेस) माग गरेको छ। निगमको उड्डयन सेवा, क्याबिन क्रू समूहतर्फ रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागेको हो। प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएकर २५ वर्ष ननाघेका इच्छुक उमेदवारले आवेदन दिन सक्नेछन् ।योग्य व्यक्तिले १५ दिनभित्र दरखास्त दिन सक्ने र अनलाइनमार्फत आवेदन दिन सक्ने निगमले जनाएको छ।