भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त

35
file photo of Bhaktapur Cancer

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा। चालिसेलाई नियुक्त गरेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।