संसद् बैठकमा कपडा खोलेर विरोध By NayaNepalNews - May 8, 2023 12 Share FacebookTwitterPinterestWhatsApp काठमाडौं :प्रतिनिधिसभाको जारी बैठकमा स्वतन्त्र सांसद अमरेश कुमारसिंहले कपडा खोलेका छन्। सोमबार सिंहले संसद् सञ्चालन सुरु भएलगत्तै बोल्न खोजेका थिए। तर सभामुख देवराज घिमिरेले रोकेपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन्।