Monday, September 21, 2026
Home समाचार तनहुँ १, बारा २, र चितवन २ मा मतदान सम्पन्न

तनहुँ १, बारा २, र चितवन २ मा मतदान सम्पन्न

177

काठमाडौँ । बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।

केही स्थानमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । यी तीनवटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानका लागि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।