प्रधानमन्त्रीको १०० दिने काम यस्ता छन्

36

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्नो १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् । गत पुष १० गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले १०० दिनको कामलाई ३७ बुँदामा समेटेको छ । परिणाममुखी काम भइरहेकोसमेत दाबी गरिएको छ ।

 प्रमुख उपलब्धिहरूको सारसंक्षेप 

 

नेपाल-सरकारका-१००-दिनमा-भएका-प्रमुख-उपलब्धिहरु1680519268