निजामती कर्मचारी अस्पतालमा कर्मचारी माग [सूचनासहित]

41

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो ।

अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीन वटा सूचना जारी गरेको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । दोव्वर दस्तुर तिरेर चैत २७ सम्म आवेदन दिन सकिनेछ ।

हेर्नुस् सूचना :