श्री कृष्ण स्कुलको अध्यक्षमा बजगाई

406

भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नं. ७ खरिपाटीमा रहेको श्री कृष्ण माध्यामिक विद्यालयमा व्यवस्थापन समिति पूर्न: गठन भएको छ । सो विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निरन्जन बजगाई चयन भएका छन् ।
बजगाई समाजसेवी, राजनितिज्ञ तथा निर्माण व्यवसायी समेत हुन् । त्यसैगरि मनोज गिरीलाई सदस्यमा मनोनित समेत गरिएको विद्यालयले जानकारी दिएको छ ।