१८३ कर्मचारीको बढुवा (सूचीसहित)By NayaNepalNews - February 19, 2023118ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका १८३ कर्मचारीको एकसाथ बढुवा गरेको छ । विभागले ०७९ पुसमा दर्ता भई योग्यता पुगेका चौथोदेखि छैटौँ तहसम्मका कर्मचारीको बढुवा गरेको हो ।सूची :