Monday, October 5, 2026
Home खेलकुद सन्दीपविरुद्धको मुद्धा न्यायाधीश फुयाँलको इजलासमा

सन्दीपविरुद्धको मुद्धा न्यायाधीश फुयाँलको इजलासमा

38

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्धाको पुर्पक्ष हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा महान्यायाधिवक्ता कार्यालयले गरेको पुनरावेदनको पेशी शुक्रबार न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको छ।

फुयाँलको एकल इजलासका लागि तोकिएको पेशी सूचीमा दोस्रो नम्बरमै सन्दीपविरुद्धको पुनरावेदन छ। बहस भएको अवस्थामा सम्भवत कैफियत प्रतिवेदन झिकाउने आदेश सक्ने छ।