भक्तपुरमा आयु सुपरस्पेशियालिटी किल्निक संचालन गरियाे (फाेटाेफिचर) By nayanepal - माघ १२, २०७९ 67 Share FacebookTwitterPinterestWhatsApp भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं. ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी किल्निक संचालनमा आएको छ । जर्मनहोम्ससँगै रहेको आयु भवनबाट आज माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो किल्निक शुभारम्भ गरिएको हो ।