एमालेभित्र मन्त्रालय बाँडफाँडमा लफडा

35

सुर्खेत । कर्णाली प्रदेशमा एमालेभित्र मन्त्रालय भागबण्डमा लफडा भएको छ ।

अर्थ मन्त्रालयको दाबी गरिरहेका विनोदकुमार शाहलाई सामाजिक विकास मन्त्रालयमा बस्न भनेपछि लफडा भएको हो । उनले सामाजिक विकास मन्त्रालय लिने कुरालाई स्वीकार गरेका छैनन् ।

दल नेता यामलाल कँडेलले अर्थ मन्त्रालयमा टेकराज पछाईलाई जिम्मेवारी दिन जोडबल गरिरहेका छन् ।