यी हुन उपसचिवमा बढुवाका लागि सिफारिस भएका ३३ अधिकृतहरु

36

काठमाडौँ । ३३ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरूमध्ये २८ जना सामान्य प्रशासन समूह र ५ जना लेखा समूहका रहेका छन् ।

हेर्नुस् सूची