Friday, October 9, 2026
Home राजनीति प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मुख्यमन्त्री अधिकारी

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे मुख्यमन्त्री अधिकारी

66

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।