Thursday, October 8, 2026
Home राजनीति मास्क अनिवार्य लगाउन सभामुखको आग्रह

मास्क अनिवार्य लगाउन सभामुखको आग्रह

42

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।

बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन् ।