काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्तBy NayaNepalNews - January 23, 202360ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । प्रदेश १ मा नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् ।काँग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा काँग्रेसका २९ सांसद छन् ।