काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा सोमबारबाट हुने तय भएको बहस स्थगित भएको छ। अन्तिम फैसलाका लागि सोमबारबाट बहस हुने कार्यतालिका रहे पनि पीडित पक्षका वकिलले पेशी स्थगित गरेका हुन्।