Home राजनीति नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

0
नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिँदै

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले दिउँसो ४ बजे उनलाई शपथ ग्रहण गराउनेछ । बुधबार नियुक्त भएका मुख्यमन्त्री शर्मालाई प्रदेश प्रमुख परियारले नियुक्त गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here