काठमाडौँ आए चिनियाँ राजदूतBy NayaNepalNews - January 8, 202348ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौँ आएका छन् ।आइतबार काठमाडौँ आइपुगेका उनले नेपाल–चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन् ।चेन नेपालका लागि २२औँ चिनियाँ राजदूत हुन् ।