बढ्यो सुनको मूल्यBy NayaNepalNews - January 5, 202348ShareFacebookTwitterPinterestWhatsApp काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ कायम भएको छ ।तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँ तोकिएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।