६ महिनामा भक्तपुरमा २८ जबरजस्ती करणीका घट्ना

75

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा जिल्लामा २८ वटा जबरजस्ती करणीको घट्ना घटेको छ । परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार सो घटना संग्लन भएको आरोपमा २६ जना पक्राउ परेका छन् भने २ जना फरार छन् ।
अन्य अपराधको तालिका हेर्नुहोस्